आज सुनको मूल्यमा उच्च अंकको गिरावट, तोलाको कतिमा हुँदैछ किनबेच ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख १८ गते
आज सुनको मूल्यमा उच्च अंकको गिरावट, तोलाको कतिमा हुँदैछ किनबेच ?

नेपाली बजारमा आज २०८२ (वैशाख १८ गते) सुनको मूल्यमा उच्च अंकको गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज बिहिबार सुनको मूल्य प्रतितोला ४ हजार ६ सय रुपैयाँले घटेर तोलाको १ लाख ८३ हजार ५ सय रुपैयाँमा पुगेको हो।

बुधबार सुनको मूल्य तोलाको १ लाख ८८ हजार १ सय रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि ५० रुपैयाँले घटेर प्रतितोला १ हजार ९ सय १५ रुपैयाँमा किनबेच हुँदैछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स