नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ५ सयले घटेर तोलाको १ लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
विहिबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार रुपैयाँ थियो।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले घटेर तोलाको १ हजार ७६० रुपैयाँमा किनबेच भइरहेको छ।




















प्रतिकृया