हाल यो सेयर खरिदका लागि संस्थाका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र पनौतीस्थित संस्थाको केन्द्रीय कार्यालय वा नक्सालस्थित सेयर रजिष्ट्रार कुमारी क्यापिटलमा खरिद आवेदन पेस गर्न सक्नेछन्।
निर्धारित अवधिभित्र विद्यमान संस्थापक सेयरधनीबाट कुनै आवेदन प्राप्त नभएमा उक्त सेयर अन्य व्यक्ति तथा कम्पनीलाई बिक्री गरिने संस्थाले जनाएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया