पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई भेट्न शुक्रबार कास्की जिल्ला प्रहरी कार्यालय पुगेका छन्। नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का संयोजकसमेत रहेका भट्टराईले लामिछानेलाई भेट्न बिहान पोखरास्थित कास्की प्रहरी कार्यालय पुगेका हुन् ।
सहकारी रकम अपचलन मुद्दाको अनुसन्धानका क्रममा पक्राउ परेका लामिछाने कात्तिक ३ गतेदेखि कास्की प्रहरीको हिरासतमा छन्। उनलाई बयानका लागि रुपन्देही, काठमाडौं, र चितवन पुर्याइएको थियो, भने अब पर्सा लैजाने तयारी भइरहेको छ।
डा. भट्टराईले हिरासतबाहिर राखेर पनि लामिछानेमाथि अनुसन्धान गर्न सकिनेमा जोड दिएका छन्।
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया