काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच राजनीतिक छलफल भएको छ। बिहीबार ललितपुरस्थित बालेनका सहयोगी कुमार बेनको निवासमा भएको भेटमा भट्टराई वैकल्पिक शक्ति निर्माणको विषयमा छलफल गर्न पुगेका थिए।
उनीसँग उनकी छोरी मानुषी यामी पनि उपस्थित थिइन्। बलेनले यस अघि आज रवि, कुलमान, अमरेश सिंह, रक्षा बम, सुनिल शर्मा लगाएतसंग छलफल गरेका छन्।









![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)




![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)





प्रतिकृया