उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गुणस्तरीय सेवा प्रवाह र सुशासनमा प्रगति गर्न अध्यादेश ल्याइएको बताएका छन्। बिहीबार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ६०औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले यो कदम समय अभाव र कामको दबाबका कारण उठाइएको स्पष्ट पारे।
उनले मुलुकको अर्थतन्त्र लामो समयदेखि दबाबमा रहेको उल्लेख गर्दै समस्याहरूलाई चिन्दै, समाधान गर्दै अर्थतन्त्रलाई गतिशील बनाउन सरकार लागि परेको बताए। उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सिर्जना, र सबल राष्ट्रिय अर्थतन्त्र निर्माणमा सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।














![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया