प्रधानमन्त्रीको सपथलाई टार्गेट गर्दै अर्थमन्त्री खनालले भने, ‘साइत हेरेर शपथ लिने परम्परा कत्ति मन परेन’

प्रधानमन्त्रीको सपथलाई टार्गेट गर्दै अर्थमन्त्री खनालले भने, ‘साइत हेरेर शपथ लिने परम्परा कत्ति मन परेन’

प्रधानमन्त्रीले शपथ लिँदा साइत हेर्ने परम्पराबारे अर्थमन्त्री रामेश्वर खनालले टिप्पणी गरेका छन्। भावी प्रधानमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले शुक्रबार मध्याह्न १२:३४ बजे शपथ लिने गरी साइत हेरेको भन्ने समाचार सार्वजनिक भएपछि खनालले यसबारे आफ्नो धारणा व्यक्त गरेका हुन्।

खनालले भने, “हामीलाई साइत हेर्ने, देखाउने छुट वा समय थिएन, तर इतिहासमै पहिलोपटक स्वच्छ निर्वाचन सम्पन्न भयो। त्यसैले यो महत्त्वपूर्ण काम थियो।” उनले हालको समयमा इमान्दारी र पारदर्शितालाई बढी प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

655900313 939591198544911 88691102718363983 n https://bajarkochirfar.com/finance-minister-khanal-said-i-really-dont-like-the-tradition-of-taking-oath-by-looking-at-the-face | %tags

POLITICS 28 https://bajarkochirfar.com/finance-minister-khanal-said-i-really-dont-like-the-tradition-of-taking-oath-by-looking-at-the-face | %tags
यो पनि पढ्नुहोस

शंखनाद, १०८ बटुकको स्वस्तिक र लामा गुरुहरूले मंगल वाचन गर्दै यसरी हुनेछ बालेनको शपथ ग्रहण

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स