राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रधानमन्त्रीको उम्मेदवार बनेका बालेन्द्र साह ‘बालेन’ले शुक्रबार मध्यान्ह पद तथा गोपनीयताको शपथ लिने भएका छन्। शपथ ग्रहणको साइत शुक्रबार दिउँसो १२ बजेर ३४ मिनेटमा तय भएको छ र यसबारे राष्ट्रपति कार्यालयलाई जानकारी गराइएको छ।
शपथ ग्रहण समारोह धार्मिक र सांस्कृतिक रूपमा विशेष गरी सनातन परम्पराअनुसार तयार गरिएको छ। त्यस क्रममा ७ जना ब्राह्मणले शंखनाद गर्नेछन् १०८ जना बटुकले स्वस्तिक वाचन गर्नेछन् र १०७ जना बौद्ध लामा गुरुहरूले मंगल वाचन गराउनेछन्। यसरी समारोहलाई धार्मिक र सांस्कृतिक विधि अनुसार सम्पन्न गर्ने तयारी गरिएको छ।

















![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)


प्रतिकृया