माघ ८ गते, बिहीबार, नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। बुधबार भारी वृद्धिसहित ऐतिहासिक उचाईमा पुगेको मूल्य बिहीबार भने घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सुनको मूल्य प्रतितोला २,९०० रुपैयाँले घटेर २,९२,२०० रुपैयाँ कायम भएको छ।
चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलाको ५,९२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५० रुपैयाँले घटेर ५,८७० रुपैयाँमा कारोबार भइरहेको छ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया