सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्काशन तथा बिक्री गर्नका लागि विद्युत नियमन आयोगबाट स्वीकृति प्राप्त गरेको छ। कम्पनीले हालको १ अर्ब १७ करोड ३२ लाख रुपैयाँ चुक्ता पुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो।
आयोगबाट स्वीकृति प्राप्त भएसँगै कम्पनी अब नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गर्नेछ। सेबोनको स्वीकृति प्राप्त गरेपछि मात्र हकप्रद सेयर सार्वजनिक रूपमा निष्काशन गर्ने प्रक्रिया अघि बढ्नेछ।















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया