दोलखाको तामाकोशी गाउँपालिका–४, मालुस्थित मतदान केन्द्रमा पुनः मतदान सुरु भएको छ।
गोल्मेश्वर मावि मतदान केन्द्रमा बिहान विवादका कारण रोकिएको मतदान केहीबेरअघि पुनः सुरु भएको हो। मतदान सुरु भएसँगै स्थानीय प्रशासनले माइकिङ गरी तितरबितर रहेका मतदातालाई मतदान केन्द्रमा बोलाइरहेको छ।
सो मतदान केन्द्रमा करिब ३ सय मत खसेपछि विवाद उत्पन्न भएको थियो। विवाद समाधान भएपछि मतदान कार्य सुचारु गरिएको हो।
निर्धारित समयमा मतदान स्थलमा पुगेका सबै मतदाताले मतदानमा सहभागी हुने व्यवस्था गरिएको जनाइएको छ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया