निर्वाचन अपडेट : मध्याह्न १२ बजेसम्म देशभर ३१ लाखभन्दा बढीले खसाले मत

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २१ गते
निर्वाचन अपडेट : मध्याह्न १२ बजेसम्म देशभर ३१ लाखभन्दा बढीले खसाले मत

निर्वाचन आयोगले देशभर प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत उत्साहजनक रूपमा मतदान भइरहेको जनाएको छ।

आयोगका अनुसार मध्याह्न १२ बजेसम्म देशभर ३१ लाख ६३ हजार ७३६ मत खसेको छ। यो कुल मतदाताको करिब १८ प्रतिशत हुन आउने आयोगले जानकारी दिएको छ।

निर्वाचन आयोगका अनुसार आज अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स