आइतबार बिहान डोल्पामा भूकम्पको धक्का महसुस गरिएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार डोल्पाको काञ्जिरोवा आसपास केन्द्रविन्दु बनाई बिहान ३ः०६ मिनेटमा ४.० म्याग्निच्युडको भूकम्प गएको हो।
पछिल्लो समय देशका विभिन्न भूभागमा साना–ठूला भूकम्पीय धक्का महसुस भइरहेका छन्।


















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)

प्रतिकृया