सोमबार बिहान चीनमा ४.१ रेक्टर स्केलको भूकम्प गएको छ, जसको केन्द्रबिन्दु छिंगहाई शहर नजिकै जमिनको १० किलोमिटर गहिराइमा रहेको थियो। त्यसैगरी, आइतबार अबेर राति इथियोपियामा पनि ५.५ तीव्रताको भूकम्प गएको थियो।
इथियोपियामा पहिलो धक्का राति १२:२३ बजे महसुस गरिएको थियो, जसपछि क्रमशः ४.३ र ५.१ तीव्रताका थप भूकम्पहरू गएका छन्। निरन्तर कम्पनहरूका कारण स्थानीयवासी त्रासमा छन्।
हालसम्म दुवै देशमा जनधनको क्षतिको कुनै खबर छैन।
(एजेन्सीहरुको सहयोगमा)
















प्रतिकृया