आज नेपालमा भूकम्पको धक्का महसुस, केन्द्रबिन्दु कहाँ ? 



नेपालमा दिउँसो १:५९ बजे कास्कीको सिनुवा आसपास केन्द्रित ४.७ म्याग्नेच्युडको भूकम्प आएको छ ।

यो भूकम्पको धक्का राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर

Ads will close in 8 seconds
Skip Ad