काठमाडौं जिल्ला अदालतले दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति दिएको छ।
उनी २०८१ साल चैत १५ गते तीनकुनेमा भएको राजावादी प्रदर्शन भड्काएको र त्यहाँ घटना घटाएको आरोपमा पक्राउ परेका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, अदालतले राज्यविरुद्धको कसुरमा अनुसन्धान गर्नका लागि प्रसाईंको म्याद थप गरेको हो।
















प्रतिकृया