प्रहरी र आन्दोलनरत शिक्षक बीच धकेलाधकेल, बानेश्वर-माइतीघर सडक अबरुद्ध

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र २८ गते
प्रहरी र आन्दोलनरत शिक्षक बीच धकेलाधकेल, बानेश्वर-माइतीघर सडक अबरुद्ध

बिजुलीबजारबाट बानेश्वरतर्फ जान लागेको आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल भएको छ। शिक्षकहरू मुख्य लेनमा प्रवेश गर्न लाग्दा, प्रहरीले उनीहरूलाई रोक्ने प्रयास गर्दा स्थिति तनावपूर्ण बनेको हो।

अहिले तीनवटै लेनमा प्रदर्शनकारी शिक्षक फैलिएका छन्, जसले गर्दा बानेश्वर-माइतीघरको बाटो अबरुद्ध भएको छ। प्रहरीले मुख्य लेनबाट शिक्षकलाई हटाउने प्रयास गरिरहेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स