छ्याङ्गदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति

छ्याङ्गदी हाइड्रोपावरले १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने, सेबोनबाट पायो अनुमति

छ्याङ्गदी हाइड्रोपावर लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट शतप्रतिशत  अर्थात् १०० प्रतिशत हकप्रद सेयर निष्काशन गर्न स्वीकृति प्राप्त गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले, १ कित्ता साधारण सेयर बराबर १ कित्ता हकप्रद सेयरको अनुपातमा कुल ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर जारी गर्नेछ।

यस निष्काशनबाट कम्पनीले ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्ने योजना राखेको छ।

उक्त हकप्रद सेयर निष्काशन तथा बिक्री व्यवस्थापनको जिम्मा ग्लोबल आइएमई क्यापिटल लिमिटेड लाई दिइएको छ।

Screenshot 2025 04 25 133805 https://bajarkochirfar.com/chhyangdi-hydropower-to-issue-100-percent-rights-shares-receives-approval-from-sebon | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स