बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड भदौ ५ गते सम्पन्न भएको छ।
कम्पनीले आयोजना प्रभावितका लागि असार २९ देखि साउन २६ गतेसम्म कुल ८ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको थियो। उक्त अवधिमा रितपूर्वक आवेदन दिनेमध्ये, अति प्रभावित क्षेत्रका १९६ जना आवेदकलाई १ लाख १० हजार ५६० कित्ता र सामान्य प्रभावित क्षेत्रका १ हजार ७७१ जना आवेदकलाई ७ लाख १९ हजार ४४० कित्ता आईपीओ बाँडफाँड गरिएको छ।
कम्पनीका अनुसार बाँडफाँडमा नपरेका आवेदकहरूको रकम छिट्टै बैंक खातामा फिर्ता पठाइनेछ।










![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया