बुङ्गल हाइड्रो लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आईपीओको बाँडफाँड सम्पन्न गरेको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार, साउन २६ गते गोलाप्रथामार्फत रितपूर्वक आवेदन दिने आवेदकलाई सेयर बाँडफाँड गरिएको हो।
कम्पनीले असार २९ गतेदेखि यस समूहका नेपालीलाई कुल २ लाख ७ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। यसअघि आयोजना प्रभावित स्थानीयलाई बिक्री गरिएको आईपीओ पनि बन्द भइसकेको छ। अब स्थानीयको बाँडफाँडपछि आम सर्वसाधारणका लागि सेयर निष्काशन गरिनेछ।












![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)



![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया