बुङ्गल हाइड्रोले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता आईपीओ निष्काशन गर्ने ?

बुङ्गल हाइड्रोले आईपीओ निष्काशनको अनुमति पायो, कति कित्ता आईपीओ निष्काशन गर्ने ?

बुङ्गल हाइड्रो लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । असार १५ गते नेपाल धितोपत्र बोर्डले कम्पनीलाई २९ करोड ५ लाख रुपैयाँ बराबरको २९ लाख ५ हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

कम्पनीले प्रति कित्ता १०० रुपैयाँमा आईपीओ निष्काशन गर्नेछ। आइपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ। कम्पनीले सर्वसाधारणका लागि ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता सेयर जारी गर्नेछ भने बाँकी ६५ प्रतिशत संस्थापक समूहको हुनेछ।

Screenshot 29 6 2025 172350 sebon.gov .np https://bajarkochirfar.com/bungal-hydro-has-received-permission-to-issue-an-ipo-how-many-ipo-shares-will-it-issue | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स