SHAREHUBSHAREHUB

काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतअन्तरले विजयी

बजारको चिरफार
बजारको चिरफार
२०८२ फाल्गुन २२ गते
AdvertisementAds
काठमाडौं–८ मा रास्वपाका विराजभक्त श्रेष्ठ भारी मतअन्तरले विजयी
AdvertisementAds

काठमाडौं क्षेत्र नम्बर–८ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विराजभक्त श्रेष्ठ विजयी भएका छन्।

प्रतिनिधिसभा निर्वाचनअन्तर्गत श्रेष्ठले २४ हजार ५९२ मत प्राप्त गर्दै सांसद पदमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी सुमन सायमीले ३ हजार २१७ मत प्राप्त गरेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सपनाराज भण्डारीले २ हजार ८३५ मत ल्याएका छन् भने नेकपा (एमाले)का उम्मेदवार राजेश शाक्यले १ हजार ९०९ मत प्राप्त गरेका छन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स