नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द(विप्लप) ले देशलाई दलालहरूको नियन्त्रणमा राखेर चुप लागेर नबस्ने बताएका छन्।
उनले मङ्गलबार काठमाडौंमा आयोजित समाजवादी मोर्चाको कार्यक्रममा सम्बोधन गर्दै भने, “देशलाई दलालहरूको हातमा राखेर चुप लागेर बस्दैनौँ, नेपाल नेपालीहरूको बन्नुपर्छ।”
चन्दले समाजवादी मोर्चाले जनपक्षीय कार्य गर्दै अघि बढ्ने बताएका छन् र दलहरू बीच त्यसका लागि संवाद भइरहेको पनि जानकारी दिएका छन्।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया