Advertisement
Ads

ब्याजदर बढ्ने चर्चाका बिच बैंकहरुले बढाएनन् ब्याजदर



Advertisement
Ads

वाणिज्य बैंकहरूले फाल्गुन महिनाको लागि ब्याजदर प्रकाशित गरेका छन्। प्रकाशित ब्याजदर अनुसारअधिकांश बैंकहरुले ब्याजदर यथावत राखेका छन।

सिटीजन बैंक इन्टरनेशनलले संस्थागत तर्फको अधिकतम ब्याजदर ०.४ प्रतिशतले घटाएर ४.१ प्रतिशत कायम गरेको छ। यता ग्लोबल आईएमई बैंकले व्यक्तिगत र संस्थागत अधिकतम ब्याजदरमा क्रमशः ०.२५ प्रतिशतले बढाएको छ। लक्ष्मी सनराइज बैंकले ब्याजदर व्यक्तिगत तर्फ ०.२५ प्रतिशतले घटाएको छ।


Advertisement

फाल्गुन महिनामा बैंकहरुको औसत ब्याजदर व्यक्तिगत तर्फ ६.०००१ प्रतिशतमा रहेको छ भने संस्थागत तर्फ माघको तुलनामा ०.००७५ प्रतिशतले घटेर ४.४९३ प्रतिशत रहेको छ।

BANK RATE 1 https://bajarkochirfar.com/banks-did-not-increase-interest-rates-amid-talk-of-interest-rate-hike | %tags

 

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर