साताको सुरुवातमै सेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

साताको सुरुवातमै सेयरबजारमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि खुम्चियो

आज नेप्से परिसूचक १२.५३ अङ्कले घटेर २६४९.११ मा बन्द भएको छ। १३ उपसमूह मध्ये ४ उपसमूहको बाहेक सबैको घटेको छ। आज १० अर्ब २० करोड कारोबार भएको छ। यस दिन ३०० कम्पनीका २ करोड ४० लाख सेयर कारोबार हुँदा राधी विद्युतको सर्वाधिक कारोबार भएको छ।

नेप्से १२.५३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से १२.५३ अङ्कले घट्दा ८२ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स,नेपाल माइक्रो इन्स्योरेन्स, जोशी हाईड्रोपावर, हिमालयन हाईड्रोपावर, र ओम मेगाश्री रहेको छ।

TOP GAINERS 2 https://bajarkochirfar.com/at-the-very-beginning-of-the-week-the-stock-market-saw-a-double-digit-decline-and-the-transaction-volume-also-shrank | %tags

 

नेप्से १२.५३ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से १२.५३ अङ्कले घट्दा १६४ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सिन्धु विकास बैंक, गुहेशोवरी मर्चेन्ट बैंक एण्ड फाइनान्स ,सिनर्जी पावर डेभलपमेन्ट, एचआईडीसिएल र सानिमा मिडल तमोर रहेको छ।

TOP LOSERS 2 https://bajarkochirfar.com/at-the-very-beginning-of-the-week-the-stock-market-saw-a-double-digit-decline-and-the-transaction-volume-also-shrank | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स