एपोलो हाइड्रोपावर लिमिटेडको आईपीओ आज बाँडफाँड हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडले आज बिहान ९ बजे सेयर बाँडफाँड गर्ने तयारी गरिरहेको छ।
कम्पनीले चैत्र २३ गतेदेखि वैशाख २ गतेसम्म सर्वसाधारणका लागि कुल ७ लाख ८० हजार २०० कित्ता सेयर निष्काशन गरेको थियो। बाँडफाँडपछि ७८ हजार २० जना आवेदकले प्रति १०–१० कित्ताका दरले सेयर पाउनेछन् भने बाँकी आवेदकको हात खाली हुने भएको छ।













![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया