बलेफी हाइड्रोपावर लिमिटेडले आज (फागुन ५) देखि कुल १७ लाख ९८ हजार ६५६ कित्ता अवितरित हकप्रद सेयर लिलाम बिक्री सुरु गरेको छ। कम्पनीले संस्थापक समूह र सर्वसाधारण समूहका सेयर बिक्री गर्दैछ।
सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ र इच्छुक लगानीकर्ताले फागुन १९ गतेसम्म बोलपत्र प्रस्तुत गर्नुपर्नेछ। बोलपत्रमा न्यूनतम १०० कित्ता आवेदन दिनुपर्नेछ र अधिकतम सेयर संख्या नियामक निकायले तोकिएको सीमामा रहनु पर्छ।
बोलपत्र फाराम एनआइएमबि एस क्यापिटलका विभिन्न शाखा कार्यालयमा उपलब्ध हुनेछ।








![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया