insta insta

एपोलो हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?

एपोलो हाइड्रोपावरले पायो आईपिओ निष्काशनको अनुमति, कति कित्ता निष्काशन गर्ने ?
Advertisement Ads

एपोलो हाइड्रोपावर लिमिटेडले माघ २० गते आईपिओ निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १४ करोड १० लाख बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्काशनको अनुमति दिएको हो।

अब कम्पनीले प्रतिकित्ता १०० रुपैयाँमा आईपिओ निष्काशन गर्नेछ। आईपिओको बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेड रहेको छ।

626530585 1320277333198822 2406960817978824371 n 1 https://bajarkochirfar.com/apollo-hydropower-has-received-permission-to-issue-an-ipo-how-many-shares-will-it-issue | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स