धितोपत्र बोर्डद्वारा आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रमका लागि राय/सुझाव आह्वान

Apr 29, 2026

नेपाल धितोपत्र बोर्डले आगामी आर्थिक वर्ष २०८३/८४ को धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रमका लागि राय तथा सुझाव माग गरेको छ। बोर्डले बजारको व्यवस्थित विकास र विस्तारका लागि रचनात्मक सुझावहरू संकलन गर्न लागेको हो।

सरोकारवालाहरूले बजार सुधार र विकासका लागि आफ्ना कार्यान्वयनयोग्य सुझावहरू आगामी जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगाना [email protected] मा पठाउनुपर्नेछ। बोर्डले प्रत्येक वर्ष यस्ता नीतिहरू सार्वजनिक गर्दै आएको छ।

थप सुचनामा:

 

Scroll/Buttons to Zoom • Drag to Slide
होमपेजबिज शर्ट्स