नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेका दुईवटा पुराना सवारी साधनहरू लिलाम बिक्री गर्ने घोषणा गरेको छ। यी सवारी साधनहरू हाल जुन अवस्थामा छन्, सोही अवस्थामा गोप्य शिलबन्दी बोलपत्रमार्फत बिक्री गरिने बैंकले जनाएको छ।
इच्छुक खरिदकर्ताहरूले सूचना प्रकाशित भएको १५ दिनभित्र प्रति फारम १,००० रुपैयाँ तिरी कमलादीस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। लिलाममा सन् २००८ मोडेलका दुईवटा वागन आर कारहरू रहेका छन् जसको विस्तृत विवरण बैंकको सामान्य सेवा विभागमा उपलब्ध छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
