भूगोल इनर्जीको सेयरको लक-इन सकिँदै

Mar 11, 2026

भूगोल ईनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडले संस्थापक समूह, कर्मचारी र स्थानीय बासिन्दाहरूको सेयरको लक-इन अवधि समाप्त हुन लागेको औपचारिक जानकारी दिएको छ।

सर्वसाधारणमा सेयर बाँडफाँड भएको तीन वर्ष पुगेपछि आगामी २०८३ वैशाख २ गतेदेखि यो लक-इन अवधि सकिनेछ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide

Company Info

Logo

Bhugol Energy Development Company Limited

BEDC|Hydropower
Last Traded Price
Rs. 334.00
4.00
(1.21%)
HighRs. 339.50
LowRs. 313.50
OpenRs. 313.50
Volume32,030
Updated on: Jul 24, 2026 14:59
होमपेजबिज शर्ट्स