आईसिटी फाउन्डेसन नेपालले गुगल र मेरोजबसँगको सहकार्यमा ‘गुगल करियर सर्टिफिकेट’ छात्रवृत्ति कार्यक्रम सुरु गरेको छ। यस कार्यक्रमले इच्छुक व्यक्तिहरूलाई डिजिटल क्षेत्रमा आफ्नो सीप विकास गरी वृत्तिविकास गर्ने अवसर प्रदान गर्नेछ।
यस छात्रवृत्ति कार्यक्रमका लागि आवेदन दिने अन्तिम मिति ३१ मे २०२६ राति ११:५५ बजेसम्म तोकिएको छ। इच्छुक व्यक्तिहरूले मेरोजबको वेबसाइट मार्फत वा क्युआर कोड स्क्यान गरी आवेदन दिन सक्नेछन्। थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
