बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडले आज २०८२ चैत २२ गतेदेखि आफ्ना साविक सेयरधनीहरुका लागि हकप्रद सेयरको बिक्री खुला गरेको छ। कम्पनीले १:१ को अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित दरका कुल ४० लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो। २०८२ माघ २९ गतेसम्म कायम सेयरधनीहरुले यसमा आवेदन दिन सक्नेछन्।
इच्छुक सेयरधनीहरुले २०८३ वैशाख १३ गते बैंकिङ्ग समयभित्र आवेदन दिनुपर्नेछ। आवेदनका लागि सि-आस्वा प्रणालीमार्फत ‘मेरो शेयर’ अनलाइन वा तोकिएका संकलन केन्द्रहरु र एन आई सी एशिया क्यापिटलबाट फारम बुझाउन सकिनेछ। यस निष्काशनको बिक्री प्रबन्धकमा एन आई सी एशिया क्यापिटल लिमिटेड रहेको छ।
थप सुचनामा:

Scroll/Buttons to Zoom • Drag to Slide
Company Info

Buddha Bhumi Nepal Hydropower Company Limited
BNHC|Hydropower
Last Traded Price
Rs. 297.00
2.00
(0.68%)
HighRs. 298.80
LowRs. 292.20
OpenRs. 297.00
Volume25,891
Updated on: Jul 24, 2026 14:59

