instainsta

अकामा होटेलले आईपीओ जारी गर्ने, बोलायो विशेष साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
अकामा होटेलले आईपीओ जारी गर्ने, बोलायो विशेष साधारण सभा
AdvertisementAds

अकामा होटेल लिमिटेडले आउँदो असार १० गते विशेष साधारण सभा बोलाएको छ। सभा कम्पनीको धुम्बाराहीस्थित आफ्नै रजिष्ट्रर्ड कार्यालयमा बिहान ११:३० बजे शुरु हुनेछ।

यस सभामा सर्वसाधारणमा आईपीओ जारी गर्ने प्रस्ताव पारित गरिनेछ। साथै, जारी पूँजीभित्र पर्ने संस्थापक समूहको सेयर प्रिमियम मूल्यमा बिक्री गर्ने प्रस्ताव पनि प्रस्तुत गरिनेछ।

त्यसैगरी, कम्पनीको जारी पूँजी वृद्धि गर्ने, सेयर संरचना परिवर्तन गर्ने र त्यसअनुसार प्रबन्धपत्र तथा नियमावलीका सम्बन्धित दफा तथा नियमहरूमा आवश्यक संशोधन गर्ने विशेष प्रस्तावहरू पनि सभामा पारित गरिनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स