अर्थ मन्त्रालयले बुधबार सूचना प्रकाशित गर्दै ६८ जना उपसचिवको सरुवा तथा पदस्थापनाबारे जानकारी गराएको छ।
अर्थमन्त्री विष्णु पौडेलको सचिवालयका अनुसार, विमल सापकोटासहितका उपसचिवहरूलाई मन्त्रालय मातहतका विभिन्न निकायमा सरुवा गरिएको हो। यसअघि सरकारले सहसचिवहरूको पनि सरुवा गरेको थियो।





















प्रतिकृया