मंगलबार अपराह्न ५:२० बजे दैलेखको तोलीजैसी केन्द्रविन्दु बनाएर ४.४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का अछाम, सुर्खेत र कालीकोटसहित आसपासका क्षेत्रमा समेत महसुस गरिएको थियो। यसअघि माघ ११ गते पर्वतमा ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो।


















![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)

प्रतिकृया