३ म्युचुअल फण्डको मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

३ म्युचुअल फण्डको मूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार ?

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३ म्युचुअल फण्डको नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

लक्ष्मी उन्नति कोषको २० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

फण्डको सोमबारको अन्तिम कारोबार मूल्य ११.८१ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात फण्डको सेयर मूल्य ९.८१ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा फण्डको सेयर कारोबार खुल्नेछ ।

download 7 1 https://bajarkochirfar.com/3-mutual-fund-price-adjustment-at-what-price-will-trading-open-now | %tags

सनराइज फर्स्ट म्युचुअल फण्डको १४ प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

फण्डको सोमबारको अन्तिम कारोबार मूल्य १०.८९ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात फण्डको सेयर मूल्य ९.४९ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा फण्डको सेयर कारोबार खुल्नेछ ।

download 8 https://bajarkochirfar.com/3-mutual-fund-price-adjustment-at-what-price-will-trading-open-now | %tags

सनराइज फोकस्ड इक्विटीको १३.५० प्रतिशत नगद लाभांशमा मूल्य समायोजन भएको छ ।

फण्डको सोमबारको अन्तिम कारोबार मूल्य १०.३६ रुपैयाँ मूल्य समायोजन गरिएको हो । समायोजन पश्चात फण्डको सेयर मूल्य ९.०१ रुपैयाँ कायम भएको छ । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा फण्डको सेयर कारोबार खुल्नेछ ।

download 9 https://bajarkochirfar.com/3-mutual-fund-price-adjustment-at-what-price-will-trading-open-now | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स