उर्जा मन्त्रीले कुलमान घिसिङसँग मागे १५ बुँदे स्पष्टीकरण

उर्जा मन्त्रीले कुलमान घिसिङसँग मागे १५ बुँदे स्पष्टीकरण

उर्जामन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई १५ बुँदे स्पष्टीकरण सोधेका छन्। मन्त्रीस्तरीय निर्णय भन्दै सोधिएको यो स्पष्टीकरणमा प्राधिकरणको विभिन्न काम कारबाही, खरीद प्रक्रिया, र वित्तीय व्यवस्थापनबारे प्रश्न उठाइएको छ।

मागिएको स्पष्टीकरणका प्रमुख बुँदाहरूमा प्राधिकरणको कर्मचारी सेवा र आर्थिक प्रशासन विनियमावली, सञ्चालक समितिको निर्णयहरू, छिमेकी मुलुकहरूसँगका सम्झौताहरू, सहायक कम्पनीहरूको शेयर संरचना, विद्युत खरिद सम्झौताहरू, र महालेखा परीक्षकको बेरुजु फछ्र्यौट समावेश छन्।

यसबाहेक, कुलमान घिसिङले विगत चार वर्षमा गरेका बोलपत्रहरू, विदेश भ्रमणहरू, स्मार्ट मिटर योजना, र ट्रान्सफरमर जडानसम्बन्धी विवरणहरू पनि स्पष्टीकरणमा मागिएका छन्। साथै, डेडिकेटेड फिडर र ट्रंक लाइन सम्बन्धी उठ्न बाँकी महसुलबारे पनि जानकारी पेश गर्न भनिएको

news pawkq4ocfgb https://bajarkochirfar.com/23571 | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स