हिमपर्वत हाइड्रोपावरले आईपीओ निष्कासनको तयारी गरिरहेको छ। यसै प्रयोजनका लागि कम्पनीले आगामी भदौ २३ गते वार्षिक साधारणसभा बोलाएको छ।
सभा बिहान ११ बजे कम्पनीको रजिष्टार्ड कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा सुरु हुनेछ।
सभामा, गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान हिसाब, र सोही अवधिको नगद प्रवाह विवरणमाथि छलफल गरिनेछ र पारित गरिनेछ।
साथै, सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण, सञ्चालक नियुक्तिको अनुमोदन, र प्रबन्धपत्र नियमावलीमा संशोधन गर्ने प्रस्तावहरू पनि पेश गरिनेछन्।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया