सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे छानबिन गर्न मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दैछ । बैठक अपराह्न पाँच बजे सुरु हुँदै छ ।
प्रधानमन्त्री केपी शर्मा ओली दुर्घटनाको विवरण बुझ्न आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि पुगेका थिए। त्यहाँ पुगेर विवरण बुझे पश्चात उनले छानबिनका लागी आकस्मिक बैठक बोलाउने निर्णय गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार विमान दुर्घटना पछिको तीव्र उद्धार, राहतलगायत विभिन्न विषयमा निर्णय हुनुको साथै एक छानबिन आयोग पनि बनाइनेछ ।












![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-768x432.jpg)






![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)


प्रतिकृया