सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग्यो

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर ९ गते
सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई थुनामा राख्नुको कारण माग्यो

सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार गृह मन्त्रालय र प्रहरीलाई पेश गर्न आदेश दिएको छ। प्रसाईंले गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै बन्दीप्रत्यक्षीकरणको निवेदन दायर गरेका थिए।

न्यायाधीश डा. मनोज शर्माको इजलासले उक्त निवेदनमा लिखित जवाफ पेश गर्न आदेश दिएको हो। साथै, सर्वोच्च अदालतले प्रसाईंलाई अदालतमा उपस्थित गराउन पनि आदेश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स