संसदमा विश्वासको मतमाथि मतबिभाजनको प्रक्रिया सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
संसदमा विश्वासको मतमाथि मतबिभाजनको प्रक्रिया सुरु

प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ ।

छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया सुरु भएको छ । यस अघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक एक नेताहरु र स्वतन्त्र सांसदहरुले बोलेका थिए ।

विश्वासको मतमाथिको मत बिभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स