श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले आईपीओ निष्कासन प्रक्रिया अगाडी बढाएको छ ।
कम्पनीको गत साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले प्रिमियम मूल्य वा अंकित मूल्यमा आईपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा बोलाएको हो । साधारणसभा आगामी भदौ ४ गते काठमाडौंको नक्सालस्थित कम्पनीको कर्पोरेट कार्यालयमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ।
सोहि साधारणसभाले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्नेछ । यसैगरी, सभाले आईपीओ प्रिमियममा वा अंकित मूल्यमा ल्याउने भन्ने अधिकार सञ्चालक समितिलाई दिने विशेष प्रस्ताव समेत पारित गर्नेछ ।
इन्डस्ट्रिजले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङलाई नियुक्त गरिसकेको छ ।











![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-768x432.jpg)


![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)



![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)
प्रतिकृया