फेडको ब्याजदर कटौतीसँगै एशियाली सेयर बजारमा हरियाली

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ३ गते
फेडको ब्याजदर कटौतीसँगै एशियाली सेयर बजारमा हरियाली
AdvertisementAds

अमेरिकी केन्द्रीय बैंक (फेड) ले ब्याजदरमा ५० बेसिस प्वाइन्टको कटौती गरेपछि एशियाली सेयर बजारमा आज हरियाली छाएको छ। अधिकांश एशियाली बजारहरूले वृद्धि गर्दै कारोबार सुरु गरेका छन्।

जापानको निक्केई २२५  इन्डेक्स  २.५७ % ले बढेको छ भने टोपिक्स इन्डेक्स  २.३४% ले माथी लागेको छ।

हङकङको हाङसेङ इन्डेक्स १.२०%, चीनको सीएसआई ३०० इन्डेक्स १.२९%, र अष्ट्रेलियाको एस एण्ड पी एएसएक्स २०० ०.३५ इन्डेक्स ०.३५% ले वृद्धि भएका छन्।

भारतको सेन्सेक्स ५३२ अंकले र निफ्टी ५० इन्डेक्स १४३ अंकले उकालो लागेको छ।

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स