डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् उपभोग गर्ने उद्योगीलाई बक्यौता तिर्न दिएको अल्टिमेटम आज सकिँदै छ। यस विषयमा छलफल गर्न नेपाल विद्युत प्राधिकरणको बोर्ड बैठक आज बिहान ९ बजे ऊर्जा मन्त्रीको अध्यक्षतामा बस्नेछ।
बैठकमा कात्तिक ८ गतेभित्र बक्यौता रकम नबुझाए कानुनअनुसार असुल उपर गर्ने चेतावनी दिएपछि प्राधिकरणले २४ असोजमा ४९ उद्योगहरुको सूची सार्वजनिक गरेको थियो।
प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्मको बक्यौता रकम तिर्न उद्योगहरुलाई निरन्तर ताकेता गर्दै आएको छ, तर केही उद्योगीहरूले बिजुलीको महसुल तिर्न अटेर गरिरहेका छन्।















![Nepse Gap Fill नगरी माथि जान सक्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/l0iAiQQCcl4-maxresdefault-150x150.jpg)

![घरजग्गा मार्फत कसरी हुन्छ सम्पत्ति शुद्धिकरण ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/r-yxcMlaEZg-maxresdefault-150x150.jpg)


प्रतिकृया