प्रतिनिधि सभाको बैठक आज दिउँसो ४ बजे बस्दै छ ।
बैठकमा आज एकमात्र कार्यसूची रहेको छ । संसद सचिवालयका अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आदिवासी जनजाती आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
कममतमा परेका प्रधानमन्त्री प्रचण्डले भोलिको बैठकमा विश्वासको मत लिँदैछन् ।




















प्रतिकृया