राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पोखरामा एक कार्यक्रममा सहभागी हुन पोखरा पुगेपछि सहकारी पीडित आन्दोलनमा उत्रिएका छन् । उनी गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न पोखरा पुगेका थिए, तर उनको आगमनसँगै विरोध सुरु भएको छ। पोखरास्थित सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरूले लामिछानेविरुद्ध प्रदर्शन गर्दै नाराबाजी गरेका छन्।
नाराबाजीका बीचमा कडा सुरक्षा घेराबीच लामिछाने भर्खरै कार्यक्रमस्थल पुगेका छन् । लामिछानेविरुद्ध सहकारी संस्थाका बचतकर्ताहरुले सहकारी ठगी गरेको भन्दै नाराबाजी गर्दै प्रदर्शन जारी राखेका छन् ।











![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)





![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया