पार्टीको नीति विपरीत कार्य गरेपछि जनमतका राष्ट्रिय सचिवसहित ७ जना परे निलम्बनमा

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २६ गते
पार्टीको नीति विपरीत कार्य गरेपछि जनमतका राष्ट्रिय सचिवसहित ७ जना परे निलम्बनमा
AdvertisementAds

जनमत पार्टीले राष्ट्रिय सचिवसहित ७ जनालाई निलम्बन गरेको छ। उनीहरुलाई पार्टीको नीति निर्देशन र विधान विपरीत कार्य गरेको भन्दै आजकै मितिदेखि लागू हुनेगरी ३ महिनाका लागि निलम्बन गरिएको हो ।

राष्ट्रिय सचिव विश्वेश्वर प्रसाद (वीपी) साह, केन्द्रीय सदस्य रामेश्वर यादव, सिराहाको मिर्चैया नगर सचिव कृष्णचन्द्र साह, विद्यार्थी जनमत संघको पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, साधारण सदस्य धिरज कामती, वडा प्रत्यासी अनिताकुमारी यादव र मिर्चैयाका पूर्व नगरसचिव दीपनारायण यादव निलम्बनमा परेका हुन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स