नेपाल लाइफ क्यापिटलले १५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले चुक्ता पुँजी २९ करोड ९९ लाख तीन हजार ६०० रुपैयाँको १:०.५ अनुपातमा १४ लाख ९९ हजार ५१८ कित्ता हकप्रद निष्काशन गर्न लागेको हो।
यस सेयरमा आजसम्म कायम संस्थापक सेयरधनीले खरिद आवेदन दिन सक्नेछन् । हाल कायम संस्थापक सेयरधनीले आफ्नो कायम सेयरको अनुपातमा हुन आउने हकप्रद खरिद गर्न कम्पनीले आग्रह गरेको छ ।
शेयर खरिदका लागि आगामी असार ११ गतेदेखि असार २५ भित्र आवेदन पेस गर्न सकिनेछ । साथै, तोकिएको अवधिभित्र आवेदन नपरेमा कम्पनीको नियमानुसार सो शेयर बेचबिखन, पुनः बाँडफाँट वा अन्य किसिमले वितरण गरिने पनि कम्पनीले जनाएको छ ।
#BajarkoChirfar







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)




![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)

![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया