नेकपा माओवादी केन्द्र संसदीय दलको बैठक चलिरहेको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बैठक जारी छ ।
बैठकलाई प्रधानमन्त्री, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ब्रिफिङ गरिरहेका छन् ।
एमालेले माओवादीसँग गठबन्धन तोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कममतमा परेका छन् साथै, उनले शुक्रवार सदनमा विश्वासको मत लिँदैछन् ।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया